नागरिकता विधेयकविरुद्ध नेमकिपाकाे विरोध सभा (तस्वीरसहित)

काठमाडौँ । नागरिकता विधेयकको विरोधमा नेपाल मजदुर किसान पार्टीले आज संसद् भवन नयाँ बानेश्वर नजिक विरोध सभा गर्दै छ ।

कोटेश्वरमा भेला भई विरोध प्रदर्शन सहित मिनभवन आएका उनीहरूले मिनभवनको सडक मै विरोध सभा गरेका छन् ।

सभालाई नेमकिपाका केन्द्रीय नेताहरूले सम्बोधन गर्दैछन् । संसद्बाट पास भई राष्ट्रपति समक्ष प्रमाणीकरण गर्न पुर्‍याइएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै पुनः संसद्मा फर्काएकी थिइन् ।

नागरिकता विधेयकमाथि संसद्मा आज छलफल हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =