प्रधानन्यायाधीशमाथिकाे महाभियाेगमा छलफल हुँदै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले अघि बढाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीमा महाअभियोगमाथि छलफललाई चढाइएको हाे ।

राणाविरुद्धको महाअभियोग अघि नबढाई सत्ता गठबन्धनले आफ्नो स्वार्थमा अदालतलाई प्रयोग गर्न खोजेको आरोप लागेका बेला अब सो प्रस्ताव अघि बढेको छ । संसद्मा छलफलपछि महाअभियोग समितिमा पठाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =