उपसचिवले कुटे संसद सचिवालयका सवारी चालक
२०७९ साउन ९ गते

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयका उपसचिवले संसद सचिवालयका सवारी चालकलाइ कुटेका छन् ।
उपसचिव बुद्धि श्रेष्ठले संसद सचिवालयमा कार्यरत चालक हरिराम रुपाखेतीलाई कुटेका हुन् ।सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रुपाखेतीमाथि हातपात गरेकाे संसद सचिवालय सवारी व्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले जानकारी दिए ।
२०७९ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








