भृकुटीमण्डप आगलागी तस्वीरमा

काठमाडाैँ । काठमाडौँकाे प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपभित्र रहेको एक गोदाममा बुधवार आगलागी भएको छ ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा बुधबार अपरान्ह आगलागी भएको हो । आगलागीका कारण गोदाम पूर्णरूपमा नष्ट भएको छ ।

आगलागीपछि दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । आगलागीको कारण र क्षतिको विवरण आएको छैन ।

तस्वीरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =