लिग टू : स्कटल्याण्डसँग खेल्दै नेपाल
२०७९ असार २९ गते

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बुधबार नेपाललले बलियो प्रतिस्पर्धी स्कटल्याण्डसँग खेल्दै छ । स्कटल्याण्डको ग्लासगोमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल बुधबार पहिलो जितको खोजीमा हुनेछ । स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियामाथि ७७ रनको जित हात पारेको थियो ।
२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








