पोखरा रंगशालाको कभर्डहलमा आगलागी

पोखरा । पोखरा रङ्गशालामा आगलागी भएको छ । रङ्गशालाभित्रको कभर्डहलमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

खेल चलिरहेका बेला आगलागी भएको र खेलाडीहरू हतार गरी बाहिर निस्किएका थिए ।

अहिले त्यहाँ ६ ए साइड महिला पुरुष हक्की खेला भइरहेको छ । आगलागी पनि खेल स्थगित भएको छ ।

आगो लाग्ने बित्तिकै दमकल पुगेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =