अछाम पुगेर गोरु जोत्दै योगेश भट्टराई (भिडिओसहित)
२०७९ असार १५ गते

काठमाडाैँ । नेकपा एमाले सचिव योगेश भट्टराईले गोरु जोतेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार भट्टराईले मंगलसेन नगरपालिका– ३ लाछिमनामा गोरु जोतेका हुन् ।
पार्टी कार्यक्रमका लागि अछाम पुगेका भट्टराई धान दिवसमा लाछिमनामा किसानसँग रोपाइँ गर्दै रमाएका हुन् ।
भिडिओः
२०७९ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








