संखवासभाको भोटखोला जाने सडकमा सुख्खा पहिरो, सडक अवरुद्ध
२०७९ जेठ ३१ गते

विराटनगर । लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ ।
पटक-पटक पहिरो खसिरहँदा सङ्खुवासभाका बासिन्दा त्रसित हुँदै आएका छन् । यसअघि पनि खाँदबारी–किमाथाङ्का सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको थियो ।
२०७९ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित









