काठमाडौँको फोहोर भोलिबाट उठ्ने: सिसडोल र बञ्चरे डाँडामा डम्पिङ गरिने
२०७९ जेठ २३ गते

काठमाडौँ । लामो समयदेखि काठमाडौँ महानगरपालिकामा थुप्रिएको फोहर भोलिबाट उठ्ने भएको छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज जनप्रतिनिधिहरूसँग सकारात्मक वार्ता भएको हो । काठमाडौँका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल साथै, ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागितामा वार्ता सम्पन्न भएको हो ।
आज दिउँसो ३ बजेदेखि सहरी विकास मन्त्रालयमा शुरू भएको वार्ता राति ७ बजे सकिएको हो ।
विज्ञप्ति:


२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित









