जेनेरेटरबाट करेन्ट लाग्दा झापामा एकजनाको मृत्यु

झापा । झापाको गौरीगन्जमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

गौरीगन्ज गाउँपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ वर्षीय रोहित सिंह गनगाईंको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान छिमेकीको बिहेमा जेनरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाइते भएका गनगाईंको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =