एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन् ।

बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने एक नेताले बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =