महानगरका मेयर, उपमेयर र निर्देशक घिसिङबीच काठमाडौँ सुधारका विषयमा छलफल

काठमाडौँ । काठमाडौँ महानगरका मेयर र उपमेयरले आज शुक्रबार महानगरको सुधारका विषयमा विद्युत् प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीसँग छलफलका गरेका छन् ।

काठमाडौँ उपत्यकामा खानेपानी, सडक विभाग, दूरसञ्चार, प्राधिकरणका प्रमुख व्यक्तित्वहरूसँग आज काठमाडौँका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले छलफल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =