जिल्ला समन्वय समिति कास्कीमा एमालेकाे प्यानल विजयी

पाेखरा । जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)काे प्यानल विजयी भएकाे छ ।

शुक्रवार भएकाे जिसस निर्वाचनमा एमालेकाे प्यानल विजयी भएकाे हाे ।

जिसस प्रमुखमा एमालेका लिलाधर पौडेल विजयी भएका छन् भने उपप्रमुखमा सरिता कुमाल
विजयी भएकी छन् ।

कास्कीमा एमालेकाे पक्षमा ६ र गठबन्धनको पक्षमा ४ मत रहेका थिए ।

प्रमुखमा गठबन्धनबाट कांग्रेसका दीपेन्द्र ढकाल र उपप्रमुखमा माओवादीबाट उषा थापा उम्मेदवार रहेका  थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =