जिल्ला समन्वय समिति कास्कीमा एमालेकाे प्यानल विजयी
२०७९ जेठ २० गते

पाेखरा । जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)काे प्यानल विजयी भएकाे छ ।
शुक्रवार भएकाे जिसस निर्वाचनमा एमालेकाे प्यानल विजयी भएकाे हाे ।
जिसस प्रमुखमा एमालेका लिलाधर पौडेल विजयी भएका छन् भने उपप्रमुखमा सरिता कुमाल
विजयी भएकी छन् ।
कास्कीमा एमालेकाे पक्षमा ६ र गठबन्धनको पक्षमा ४ मत रहेका थिए ।
प्रमुखमा गठबन्धनबाट कांग्रेसका दीपेन्द्र ढकाल र उपप्रमुखमा माओवादीबाट उषा थापा उम्मेदवार रहेका थिए ।
२०७९ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित









