प्रधानमन्त्री देउवाको प्रष्टीकरण: जिल्लाको सिमाना पुनरावलोकन गर्ने भनिएको छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाको सिमाना पुनरावलोकन गर्ने नभनिएको प्रष्टीकरण दिएका छन् ।

सरकारले नीति तथा कार्यक्रममा हिमाली जिल्लामा नुन लगायत खाद्ययान्न ढुवानीका लागि जिल्ल पुनवरावलोकन गर्ने भनेको थियो । यसलाई प्रमुख विपक्षी नेकपा एमालेले जिल्लाकै सिमाना पुनरावलोकन गर्न खोजिएको भनी प्रश्न उठाएको थियो ।

शनिवार प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने,भौत्तिक पुर्वाधार विकासका लागि पुनरावलोकन गर्ने भनिएको हो । सिमाना पुनरावलोकन गर्ने भनिएको होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *