बालेन र हर्क साम्पाङ लोकतन्त्रको फूलबारीमा फक्रेका फूलहरू हुन् : प्रचण्ड (भिडिओ सहित)
मकालु खबर
२०७९ जेठ १४ गते
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन र हर्क साम्पाङ लोकतन्त्रको फूलबारीमा फक्रेका फूलहरू रहेको बताएका छन् ।
शनिबार प्रतिनिधि सभा बैठकमा उनले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारहरू विशिष्ट ढंगले आएको बताउदै कतिपय बुद्धिजीवीहरूले स्वतन्त्र उम्मेदवारहरूले मेयरहरू जित्नु राजनीतिक दलहरूलाई राम्रो झापड भनेर विश्लेषण गरेको समेत बताए ।
भिडिओ :
काठमाडौंको मेयरमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाह र धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ निर्वाचित भएका छन् ।
मकालु खबर
२०७९ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित