झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी
मकालु खबर
२०७९ जेठ ९ गते
काठमाडौँ । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस तथा उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई तथा उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् ।
राईले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरे भने उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् ।
मकालु खबर
२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित