विराटनगरमा कांग्रेसले लियो १५ सय बढीले लियो अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ५१८३ प्राप्त गरेका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ३६६७ मत प्राप्त गरेका छन् । पछिल्लो मत सार्वजनिक हुँदासम्म नेपाली कांग्रेसले १५२६ मतले अग्रता कायम राखेको छ ।

उपमेयरमा नेकपा एमाले कि शिल्पा निराला कार्किले ४१४२ मत प्राप्त गरणदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेद्वार जसपाका अमरेन्द्र यादवले ३३८३ मत प्राप्त गर्दै पछ्याउँदै छन् । विराटनगर महानगरपालिकामा १६९४०मत गणना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =