भोजपुरको पौवादुङ्मा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष नै एमाले निर्वाचित

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष दुवै पद नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका किरण राईले २४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र ले’ १६८८ पाए । १३७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए । उपाध्यक्षमा एमालेकै ज्योत्सना राईले २४०६ मत ल्याएर विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७६९ मत प्राप्त गरिन् । नेपाली कांग्रेसकी रामकुमारी राईले १३८७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =