धनकुटाको पाख्रीवासमा ३९७४ मतका साथ कांग्रेसका ज्ञान गुरुङको अग्रता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ज्ञान बहादुर गुरुङ ३९७४ मतका साथ अग्र स्थानमा रहेका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बहादुर राई ३२८४ का साथमा पछ्याइरहेका छन् ।

उप-मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ओम प्रकाश निरौला ३४३७ मतका साथ अगाडी छन्, भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फकी नम्रता गौतम ३३३८ मतका साथ पछ्याई रहेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 9 =