विराटनगरमा कांग्रेस ८०२ मतले अगाडि
२०७९ जेठ १ गते

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले ८०२ मतान्ततरले अग्रता कायम राखेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश काेइरालाले २९३२ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले २१३० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र लालटिनले ९६१ मत प्राप्त गरेको छ ।
उपमेयर पदकोलागि नेकपा एमालेको शिल्पा कार्कीले २४२७ मत ल्याउँदा गठबन्धनका उम्मेददवार जसपाका अमरेन्द्र यादवले १६७८ मत प्राप्त गरेका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले ६६० मत प्राप्त गरे ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









