एमाले सचिव पद्मा अर्यालका श्रीमान वडा सदस्यमै पराजित
२०७९ जेठ १ गते

पोखरा । स्याङजाकाे वालिङ नगरपालिका १ बाट वडा सदस्यमा उम्मेदवारी दिएका लक्ष्मीपति पाैडेल पराजित भएका छन्।
पराजित पौडेल नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान हुन् भने उनलाई नेपाली कांग्रेसका सम्भव पाैडेलले पराजित गरेका हुन्।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









