एमाले सचिव पद्मा अर्यालका श्रीमान वडा सदस्यमै पराजित

पोखरा । स्याङजाकाे वालिङ नगरपालिका १ बाट वडा सदस्यमा उम्मेदवारी दिएका लक्ष्मीपति पाैडेल पराजित भएका छन्।

पराजित पौडेल नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान हुन् भने उनलाई नेपाली कांग्रेसका सम्भव पाैडेलले पराजित गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *