धरानमा कांग्रेसको अग्रता
२०७९ वैशाख ३१ गते

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा १२ सय मत गणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ।
उपमहानगरको वडा नं १, २ र ३ मा गणना भएकोमा नेपाली कांग्रेसले ४५१, स्वतन्त्र उम्मेदवारले ३२६ र एमाले २४२ मत प्राप्त गरेका हुन्।
उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रले ५०२ मत ल्याउँदा एमाले २६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









