मनाङमा मतगणना सुरु; रातभरिमा ४ वटै पालिकाको नतिजा आइसक्ने
२०७९ वैशाख ३० गते

पोखरा । हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ।
मनाङ ङिस्याङ गाउँपालिकामा केहिबेर अघिबाट मतगणना सुरु भएको हो। वडा नं १ पिसाङबाट गणना सुरु भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
मनाङको जनसंख्या र मतदाता समेत निकै कम भएकोले रातभरिमा ४ वटै पालिकाको नतिजा आइसक्ने बताइएको छ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









