मनाङमा मतगणना सुरु; रातभरिमा ४ वटै पालिकाको नतिजा आइसक्ने

पोखरा । हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ।

मनाङ ङिस्याङ गाउँपालिकामा केहिबेर अघिबाट मतगणना सुरु भएको हो। वडा नं १ पिसाङबाट गणना सुरु भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

मनाङको जनसंख्या र मतदाता समेत निकै कम भएकोले रातभरिमा ४ वटै पालिकाको नतिजा आइसक्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *