२०८३ असार १ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
सुर्खेत । केही समयअघि वीरेन्द्रनगरमा आएको हावाहुरीका कारण रेडियो सुर्खेतको टावर ढलेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ रहेको रेडियो सुर्खेत एफएमको टावर ढलेको हो ।
हावाहुरीले टावर ढलेपछि हाल एफएम बन्द भएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: