हावाहुरीका कारण रेडियो सुर्खेतको टावर ढल्यो

सुर्खेत । केही समयअघि वीरेन्द्रनगरमा आएको हावाहुरीका कारण रेडियो सुर्खेतको टावर ढलेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ रहेको रेडियो सुर्खेत एफएमको टावर ढलेको हो ।

हावाहुरीले टावर ढलेपछि हाल एफएम बन्द भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *