कर्णालीका पूर्वमुख्यमन्त्री शाहीद्वारा कालीकोटमा मतदान
२०७९ वैशाख ३० गते

काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटमा मतदान गरेका छन्।
पूर्वमुख्यमन्त्री शाहीले कालीकोटको पचाल झरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालय कोटिला केन्द्रबाट मतदान गरेका हुन्।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









