कर्णालीका पूर्वमुख्यमन्त्री शाहीद्वारा कालीकोटमा मतदान

काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटमा मतदान गरेका छन्।

पूर्वमुख्यमन्त्री शाहीले कालीकोटको पचाल झरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालय कोटिला केन्द्रबाट मतदान गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *