सभामुख अग्नि सापकोटा मतदान गर्न सिन्धुपाल्चोक पुगे
२०७९ वैशाख २९ गते

काठमाडौँ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न सभामुख अग्निप्रसाद सापकोटा आफ्नो गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन्।
सभामुख सापकोटालको सचिवालयलका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–४, कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नेछन्।
२०७९ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित









