पार्टी निर्णयविपरीत काम गरेकाे भन्दै चितवन कांग्रेसका ५ जना निलम्बित

चितवन । पार्टीकाे निर्णयविपरीत काम गरेकाे भन्दै नेपाली कांग्रेसले चितवनका ५ जनालाई निलम्बन गरेकाे छ ।

कांग्रेसले पार्टीको निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेको भन्दै पूर्वसांसद भिमबहादुर श्रेष्ठलगायत ५ जनालाई निलम्बन गरेको हो ।

निलम्बन हुनेहरूमा नेपाल तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्याल, पूर्वसचिव आनन्द राउत, पार्टीका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र डाक्टर केशव पौडेललाई पार्टीको केन्द्रीय कार्यालयले निलम्बन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =