बालेन शाहले पाए लौरो !
२०७९ वैशाख १७ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहले चुनाव चिह्न पाएका छन् ।
शाहले शनिबार लौरो चुनाव चिह्न पाएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले शाहलाइ लौरो चुनाव चिह्न दिएको हो ।
आज देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ ।
२०७९ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








