बालेन शाहले पाए लौरो !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहले चुनाव चिह्न पाएका छन् ।

शाहले शनिबार लौरो चुनाव चिह्न पाएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले शाहलाइ लौरो चुनाव चिह्न दिएको हो ।

आज देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *