सिद्धार्थ बैंकको सीईओमा कँडेल
२०७८ मंसिर २८ गते

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन्।
काठमाण्डौको हात्तीसार स्थित बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले कँडेललाई सीईओमा नियुक्त गरेको हो।
कँडेललाई मङ्सिर २७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको हो।
२०७८ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित








