सुनको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

बुधबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मगंलबार सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ । भने चाँदी प्रतिातोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुने महासघंको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =