घानामा सडक दुर्घटना, १९ जनाको मृत्यु
२०७८ कार्तिक १७ गते

एकरा । घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो ।
मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन् । असातीको अबोफर भन्ने स्थानमा विपरीत दिशाबाट आएका बस एकापसमा ठोक्किँदा बसमा रहेका यात्रुहरुको ज्यान गएको हो । रासस/सिन्ह्वा
२०७८ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








