१७ केजी लागूऔषध गाँजासहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =