‘सक्किगोनी’ अब आफ्नै यूट्यूबमा

काठमाडौँ । हास्य टेलिसिरियल ‘सक्किगोनी’  आफ्नै यूट्यूब च्यानलमार्फत आउने भएको छ । यसअघि यूट्यूब राइटस् ओएसआर डिजिटलले लिएको थियो ।

ओएसआरसँगको सम्झौता अवधि सकिएको र नयाँ सम्झौता नभएकाले आफ्नै यूट्यूब च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट कार्यक्रम सार्वजनिक हुने भएको हो ।

भविष्यमा कुनै यूट्यूब च्यानलसँग डिजिटल राइट्सको सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने टिमले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *