लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत
२०७८ भदौ १७ गते

काठमाडौँ । लक्ष्मी बैंकद्वारा निष्काशित २ अर्ब रुपैयाँ मूल्य बराबरको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ ।
सूचीकरणपश्चात् सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।
बिहीबार एक कार्यक्रमबीच सो ऋणपत्र सूचीकरण गर्नेसम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
२०७८ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








