कक्षा १२ को परीक्षा भदौ ३० बाट (तालिकासहित)

काठमाडौँ । कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको हो ।

परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =