सुनको मूल्य बढ्यो, तोलामा कति ?
२०७८ भदौ ८ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने मगंलबार बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको हो ।
तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १२ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
२०७८ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








