स्काईवर्थ ७ मोसन डीडी वासिंग मसिन
२०७८ साउन ४ गते

काठमाडौं । स्मार्ट अपलायन्सेस् प्रालि के एल दुगड ग्रुपअन्तर्गतको कम्पनी तथा इन्टेलिजेन्सको युगमा हेल्दी वाइट घरेलु सामानहरूको स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्नो ‘सेभेन स्टार प्रो वास टेक्नोलोजी’ को लन्च गरेको छ ।
यसले एक प्रिमियम एस्थेटिक्स प्रदान गर्दै उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागि वास कार्यक्रमअनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्न कम्पनीले जनाएको छ ।
उच्च टिकाउ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेको १० वर्षको वारेन्टीले यसको लामो आयु अवधिलाई दर्शाउँछ ।
इन्भर्टर डाइरेक्ट ड्राइभ मोटर सिधै ड्रममा जोडिएको हुँदा कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गराउने कम्पनीले जनाएको छ ।
२०७८ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








