सुनको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । सोमबार सुन ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज  १ हजार ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =