इराकबिरुद्ध नेपालकाे अग्रता
२०७८ जेठ १५ गते

इराकसँगकाे मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएकाे छ । खेलकाे २९ मिनेटमा नेपालका मनिष डाँगीले गाेल गरे । उनले डेब्यु खेलमै गाेल गरेका हुन् । यससँगै नेपालले २-१ काे अग्रता लिएकाे हाे । यसअघि खेलकाे साताै मिनेटमा इराकले गाेल गरेपछि नेपाल पछि परेकाे थियाे । त्यसकाे अर्काे मिनेटमै इराकले आत्मघाति गाेलकाे उपहार दिएकाे थियाे । अञ्जन विष्टले हानेकाे बल जाेगाउने क्रममा इराकी खेलाडीले आफ्नै पाेष्टमा गाेल गरेका थिए ।
२०७८ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








