बिहीबारदेखि काठमाडौं उपत्यकामा साताव्यापी निषेधाज्ञा (आदेशसहित)
२०७८ वैशाख १३ गते

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
सोमवार बसेको उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निराैलाले मकालु खबरलाई दिएको जानकारीअनुसार आउँदो बिहीबारबाट साताव्यापी निषेधाज्ञा जारी हुनेछ ।

२०७८ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित








