तेज र विशाल सर्वाधिक पारिश्रमिकमा अनुबन्ध
२०७७ चैत ६ गते

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तेज तामाङ नेपाल सुपर लिगका लागि सर्वाधिक पारिश्रमिकमा काठमाडौं रेजर्स क्लबमा अनुबन्ध भएका छन् ।
शुक्रबार काठमाडौंमा भएको बोलकबोलमा तेजलाई काठमाडौंले दुई लाख पारिश्रमिकमा अनुवन्ध गरेको हो । ऊनीमाथी ६ टिमले दुई लाख रुपैयाको बोली लगाएकोमा गोला प्रथामा काठमाडौंले अनुबन्ध गर्ने अवसर पाएको हो ।
यस्तै विशाल सुनुवार २ लाख रुपैयाँमा एफसी चितवनमा अनुबन्धित भएका छन् । उनलाई चितवनसहित पोखरा थण्डर्स र ललितपुर सिटी एफसीले सर्वाधिक मुल्यको लागि बोली लगएका थिए ।
२०७७ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








