‘देशव्यापी शुद्धिकरणको अभियान चलाइरहेका छौँ’
२०७७ फागुन ८ गते

|गृहमन्त्री रामबहादुर थापा ‘बादल’। तस्वीरः धनबल राई, मकालु खबर|
विराटनगर । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले आफ्नो पार्टीले देशव्यापी शुद्धिकरणको अभियान सञ्चालन गरिरहेको बताएका छन् ।
शनिबार केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न विराटनगर पुगेका बादलले यस्तो बताएका हुन् । ‘हामीले अहिले देशव्यापी रुपमा शुद्धिकरणको अभियान चलाइरहेका छौँ’, बादलले भनेका छन्, ‘यो हाम्रो अभियान बडो सुखद् तरिकाबाट अघि बढिरहेको छ ।’
२०७७ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित









