काे काे बिके आईपीएलमा (सूचीसहित)

काठमाडाैं । आईपीएल २०२१ को बोलकबोल (अक्सन) बिहीबार भएको छ। चेन्नईमा भएको बोलकबोलमा सहभागी भएकामध्ये धेरेजसो खेलाडीलाई कुनै पनि टिमले अनुबन्ध गर्ने इच्छा देखाएनन्।

यसपटक आईपीएलको इतिहासमै एकै खेलाडीलाई सबैभन्दा धेरै रकम खर्च गर्ने कीर्तिमान राजस्थान रोयल्सले बनाएको छ। उसले दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई १६ करोड २५ लाख रुपैया खर्चेको छ।

बोलकबोलमा सहभागी नेपालका सन्दिप लामिछानेलाई भने कुनै पनि क्लबले लिन चाहेनन्। उनको आधार मूल्य ४० लाख भारु थियो।

बोलकबोलबाट क्लबमा अनुबन्ध हुन सफल खेलाडीहरु-

ब्याट्सम्यान-

नामआधार मूल्य (भारु)अनुबन्धित मूल्य (भारु)टिम 
स्टिभ स्मिथ २ कराेड२ कराेड २० लाखदिल्लि क्यापिटल्स
चेतेश्वर पुजारा ५० लाख५० लाखचेन्नाई
रजत पटिदार२० लाख२० लाखबेँग्लाेर 
सचिन बेबी२० लाख२० लाखबेँग्लाेर

 

बलरहरु-

नामआधार मूल्य (भारु)अनुबन्धित मूल्य (भारु)
टिम 
एडम मिल्न ५० लाख३ कराेड २० लाखमुम्बई
मुस्ताफिजुर रेहमान१ कराेड१ कराेडराजस्थान
झ्याए रिचर्डसन
१ कराेड ५० लाख१४ कराेडपञ्जाब
नाथन कुल्टर नाइल १ कराेड ५० लाख५ कराेडमुम्बई
उमेश जादब १ कराेड१ कराेडदेल्ली
पियुस चावला५० लाख२ कराेड ४० लाखमुम्बई
लुकम्यान हुसेन मेरिवाला२० लाख२० लाखदेल्ली
चेतन साकरिया२० लाख१ कराेड २० लाखराजस्थान 
रिले मेरेडिक४० लाख८ कराेडपञ्जाब
एम सिद्धार्थ२० लाख२० लाखदेल्ली
जगदीश सुचित२० लाख३० लाखहैदराबाद
के सी कारियाप्पा २० लाख२० लाखराजस्थान

 

अलराउण्डर-

नामआधार मूल्य (भारु)अनुबन्धित मूल्य (भारु)टिम 
ग्लेन म्याक्सेव२ कराेड१४ कराेड २५ लाखबेँग्लाेर 
अकिब अल हसन२ कराेड३ कराेड २ लाख
काेलकाता
माेइन अली२ कराेड७ कराेडचेन्नाई
शिवम् दुबे ५० लाख४ कराेड ४० लाखराजस्थान 
क्रिश माेरिस७५ लाख१६ कराेड २५ लाखराजस्थान 
डाविन मालन१ कराेड ५० लाख१ कराेड ५० लाखपञ्जाब
रिपाल पटेल २० लाख२० लाखदेल्ली 
साहरुख खान २० लाख५ कराेड २५ लाखपञ्जाब 
कृष्णप्पा गाैथाम२० लाख९ कराेड २५ लाखचेन्नाई
काय्ल जेमिसन७५ लाख१५ कराेडबेँग्लाेर 
टम कुरान १ कराेड ५० लाख५ कराेड २५ लाखदेल्ली
माेएसिस ह्यारिक्स१ कराेड४ कराेड २० लाखपञ्जाब 

 

विकेट किपर-

खेलाडी आधार मूल्य (भारु)अनुबन्धित मूल्य (भारु)टिम 
विष्णु विनाेद२० लाख२० लाखदेल्ली
सेल्डाेन ज्याक्सन२० लाख२० लाखकाेलकाता
माेहमम्द अजरुद्धिन२० लाख२० लाखबेँग्लाेर
प्रतिक्रिया