झाँक्री रिहा
२०७७ माघ २९ गते

|नेकपा नेतृ रामकुमारी झाँक्री। तस्वीरः मकालु खबर|
काठमाडौँ । नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।
राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ बमोजिम विहीबार विहान शंखमुलमा रहेको निवासबाट पक्राउ परेकी झाँक्रीलाई विहीबार बेलुका प्रहरीले रिहा गरेको हो ।
२०७७ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








